समाचार

ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्य उपचारमा छुट : प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौं, साउन २३ गते । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक