सुदूरपश्चिम

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

कञ्चनपुर, असार २९ गते । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा