प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं — सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका पाँच अध्यादेश प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले अध्यादेश बहुमतले स्वीकृत गरेको हो। विवाद भएपछि भूमिसम्बन्धी अध्यादेश भने छलफलका लागि पेस गरिएन।...
आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं — आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस प्रस्ताव राखेका थिए।...
निजीकरण र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं — निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक...