प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा...

कुलमानलाई हटाएको विरोधमा काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला...

कुलमान बर्खास्त प्रकरण : प्रधानमन्त्री र मन्त्री सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्न वाईसीएल अध्यक्ष सिर्पालीको आग्रह

काठमाडौँ — नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोध सिर्पालीले प्रधानमन्त्री र मन्त्री सहभागी हुने देशभरका कार्यक्रम बहिस्कार गर्र्न आग्रह गरेका छन् । नेपाल विद्युत...

प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि...

‘अब हाम्रो पार्टी उत्पीडित समुदायमै केन्द्रित हुनेछ’

मोरङ—   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्। अखिल क्रान्तिकारी कोशी प्रदेशको प्रथम बैठक तथा...

सशस्त्रकाे ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी

पोखरा—  पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राति मृत भेटिएकी छिन्। सशस्त्र प्रहरी बलमा कार्यरत  सिन्धुपाल्चोक घर भएकी २८...

वर्तमान संविधानअनुसार एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छः देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए। बुधबार कांग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय...

विदेशीको ‘भिख’ थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्ध हुँदैन : विप्लव

सुर्खेत—  नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका नेताहरूले अन्य देशसँग ‘भिख’ मागिरहेको बताएका छन्। विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने...

टीकापुर काण्डमा जालझेल थियो, रेशमलाई मैले नै छुटाएको हुँ- प्रचण्ड

कैलाली — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर काण्डमा रेशम चौधरीलाई फसाउन जालझेल भएको दाबी गरेका छन्। कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको...

अब विकट छैन ‘बोबाङ गाउँ’