कृषि

कनकाई नगरपालिकाको प्राथमिकतामा कृषि

झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आज यहाँ आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा