डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै महानगर

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका...

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवा, साउन ३२ गते । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ...

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

गोरखा, साउन ३२ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला...

मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार

भैरहवा, साउन ३२ गते ।  देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि...

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

काठमाडाैं, साउन २५ गते ।  मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा...

डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै महानगर

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न...

महिनादिनमै उप्कियो कालोपत्र, सवारी र पैदल यात्रुलाई आउजाउमा असहज

गण्डकी, साउन २९ गते । पोखरा महानगरपालिका वडा नम्बर ९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन...

घोराही उपमहानगर : ९३ विद्यालयमध्ये १४ मा महिला प्रअ

देउखुरी, साउन २८ गते । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया...

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

मुगु, साउन २८ गते । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो...

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा खतराको डर

कैलाली, साउन २९ गते । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको...