पालिका प्रोफाइल

बुटवल उपमहानगरको आर्थिक विकासमा विशेष योगदान

स्थानीय तहा निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधि आएपछि बुटवल उपमहानगरपालिकाले आर्थिक विकासमा निकै फट्को मारेको छ । बुटवल नगरपालिकाबाट उप–महानगरपालिकामा स्तरोन्नति भएपछि त्याहाँ विकासपूर्वाधारदेखि आर्थिक विकासमा सुधार हुदै आएको छ