मनोरन्जन

‘सहायक श्रीमान्’लाई युरोपमा अवार्ड

बहुपति प्रथाको विषयमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले युरोपको स्लोभाकियाको पोपरोडमा आयोजित २९ औं इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जित्न सफल भएको छ