मुख्य समाचार

हिमाली गाउँपालिकाको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता

“स्वास्थ्य, शिक्षा, कृषि, जडिवुटी, पर्यटन, जलस्रोत र पूर्वाधार, दिर्घकालिन दृष्टिकोण, सुशासन र गरिवी निवारण समृद्ध हिमालीको आधार” भन्ने नारालाई आत्मसाथ गर्दै हिमाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वजेट ल्याएको छ