मेयरसँग ६ प्रश्न ?

नागरिकलाई हामीले अन्य पालिकाको जस्तो चर्को कर लगाएका छैनौ, ज्यादै कम छ : प्रमुख प्याकुरेल

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलसँग पालिका न्यूज डट कमको नियमित स्तम्भ ‘६ प्रश्न’का लागि गरिएको कुराकानीको सम्पादित अंशः १) तपाईंको नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणको अवस्था कस्तो छ ?