स्थानीय कला / साहित्य

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हुँदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हुँदै गएपछि मगर समुदायमा समेत मगर