स्थानीय चुनाव २०७८

बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि कर्मचारीहरु मतदानस्थल प्रस्थान

बाजुराको बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि सबै कर्मचारीहरु मतदानस्थल प्रस्थान भएका छन् । असार २३ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामाग्री सहिद मतदानस्थलमा पठाएको हो