प्रदेश १

धनकुटामा पहिराले पुर्दा ६ जनाको मृत्यु, ६ घाइते

धनकुटामा पहिराले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ । जिल्लाको चौबिसे गाउँपालिका वडा नम्बर १ को गढेरीमा बुधबार राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर