१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

बागलुङ, चैत २८ गते । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२...

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

इलाम, चैत २७ गते । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । “आज उम्मेदवारले नाम फिर्ता लिने समय...

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

सर्लाही, चैत २७ गते । नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि...

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र

गण्डकी, चैत्र ४ गते । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ ।...

सुनचाँदी व्यवसायी महासंघ अध्यक्षलाई खुल्लापत्र : नैतिकताको आधारमा राजीनामा कहिले दिने ?

अमिर रामदाम : भरतपुर–२, चितवन, – अध्यक्ष ज्यू, नमस्कार ! कुसल हुनुहुन्छ भन्ने आशा, अपेक्षा र विश्वास लिएको छु । स–प्रेम आदरभाव व्यक्त गर्दै कुशलताको कामना समेत गर्दछु ।...

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलाम, चैत्र ८ गते । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो ...

वीरगन्ज महानगरले उठायो रु छ लाख जरिवाना

वीरगन्ज, कात्तिक १५ गते । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत...

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

काठमाडौं, मंसिर २५ गते । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पु¥याउन गाह्रो’ शीर्षकमा...

व्यावसायिक माछापालनमा रमाउँदै अध्यक्ष गुरुङ

गोरखा, पुस ११ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको...

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

राँझा, चैत ९ गते । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण...

हुम्लाको तापक्रम माइनस १०

सिमकोट, माघ १० गते । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्...

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

सुदूरपश्चिम, पुस ५ गते । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने...