मुख्य समाचार51 years ago
भागरथी हत्या प्रकरण : हत्याको १५ दिनपछि प्रहरीको सफलता
रणभूमिको मैदान हारेर होइन, जितेर मात्र छोड्ने हो, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले १२ दिनअघि बैतडी जिल्ला टेक्दै गर्दा बोल्नुभएको शब्द...