प्रदेश २51 years ago
महोत्तरीमा हातहतियार तथा डकैती मुद्दाका फरार अभियुक्त पक्राउ,
जनकपुरधाम – महोत्तरीमा हातहतियार तथा डकैती मुद्दाका फरार एक अभियुक्तलाई क्रिकेट खेल्दा खेल्दै पक्राउ गरेको छ । अभियुक्तको विभिन्न किसिमको तीन घटनामा संलग्नता रहेको पाइएको छ...