मुख्य समाचार51 years ago
प्रधानमन्त्रीलाई जवाफ सहित सर्वाेच्चमा आफै उपस्थित हुन आदेश
सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश दिईएको छ...