बागमती51 years ago
चेपाङ समुदायको उत्थानका लागि कार्यविधि निर्माण
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले सीमान्तकृत चेपाङ समुदायको उत्थानका लागि कार्यविधि निर्माण गरेको छ । सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक विकास गर्न कार्यविधि निर्माण गरिएको हो ।...