बागमती51 years ago
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपालमा कोरोनाविरूद्ध खोप अभियान शुभारम्भ
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको...