बागमती51 years ago
कोरोना खोपबारे उठ्न सक्ने जिज्ञासामा मन्त्रालयले दिएको जानकारी
नेपालमा बुधवार (आज) बाट कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा कोरोना विरुद्धको खोप...