कर्णाली51 years ago
गर्भवती आमाहरुका लागि गाउँपालिकाको घरदैलो निम्तोपत्र
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले सुरक्षित मातृत्व र प्रसुतिका लागि घरदैलो निम्तोपत्र लागु गरेको छ । जुन घरमा गर्भवती महिलाहरु छन्, त्यो घरमा सन्देशमुलक जानकारी सहित चेकजाँच...