बागमती51 years ago
८०० वर्ष पुरानो भाजु पोखरीस्थित जलेश्वर मन्दिरको शिलान्यास
भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा बिहीबार उक्त मन्दिरको शिलान्यास गरिएको...