बागमती51 years ago
माधवनारायणका वर्तालु तीर्थयात्राका लागि पशुपति आउँदै
पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका वर्तालु तीर्थ यात्राका लागि आज बेलुकी पशुपति क्षेत्र आउँदैछन् । माघकृष्ण चतुर्दशीका दिन दिउँसो शालीनदीबाट वर्तालु पशुपतिवासका लागि...