गण्डकी51 years ago
कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका...