प्रस्ताव फिर्ता लिन आग्रह

ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले अर्थमन्त्रीद्वारा संसद्मा पेश गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ । विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने...

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न...

मुख्य समाचार सबै

नेप्सेमा उच्च अङ्कको पहिरो

४० मिनेट अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ ।...

राजनीति सबै

पालिका प्रोफाइल सबै

नगरप्रमुखलाई खुला पत्र

६ महिना अगाडि
- अर्जुन बिष्ट
अन्तर्वार्ता सबै

निजामती प्रशासनको मूल कानुन छिटो आओस्

५ दिन अगाडि

मुलुकको स्थायी सरकारका रूपमा कर्मचारी प्रशासनलाई लिइन्छ । सरकारले अगाडि सारेका नीति र कार्यक्रमलाई कार्यान्वयनमा लैजाने प्रमुख खम्बा हो–निजामती प्रशासन । जसले जनताका आकाङ्क्षा, अपेक्षा र सरकारका नीति एवं...

निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या देखियोः कटुवाल, प्रमुख, जिसस म्याग्दी

६ दिन अगाडि

जिल्लामा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्वाधारसम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरवाही, नियमित पर्याप्त बजेट व्यवस्थापन अभाव, ठेक्का प्रक्रियामा हुने अस्वस्थ...

मनोरन्जन सबै

प्रज्ञा बालकविता महोत्सव सम्पन्न

५ दिन अगाडि

राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका करिब ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति...

खेलकुद सबै

फुटसल सञ्चालनको माग

२ महिना अगाडि

नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले...