शिक्षा / स्वास्थ्य51 years ago
अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षा दिनबाटै बञ्चित
वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबिबिएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरिएको छ । कलेजले छात्रवृत्तिमा...