मुख्य समाचार51 years ago
प्रतिनिधिसभा विघटनविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, पुनः शुक्रबार
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा...