मुख्य समाचार51 years ago
प्रधानमन्त्रीको सम्बोधन : राजनीतिक अस्थिरता नआवस भनेरै संसद विघटन गर्नु पर्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थिरता आउन नदिनकै लागि आफूले प्रतिनिधिसभा विघटन गरेकोे बताउनुभएको छ । सरकारको तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सोमबार...