मुख्य समाचार51 years ago
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथ मन्दिरमा पुजा
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमाबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित...