समाचार51 years ago
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन गर्ने गरी आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी...