प्रदेश २51 years ago
बेपत्ता भएको ७२ घण्टापछि भारतबाट दुई वर्षीय बालकको उद्धार
आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार...