बागमती51 years ago
खामडाँडामा ३८ फिट अग्लो बुद्धको मूर्ति स्थापना
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्धको मूर्ति स्थापना गरिएको छ । त्रिपुरासुन्दरी वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित...