समाचार51 years ago
निर्वाचन आयोग : मतदान केन्द्रमा प्रयोग हुने सामग्री खरीदका लागि बोलपत्र आह्वान
निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस्...