समाचार51 years ago
आफ्नै नयाँ प्रशासनिक भवनबाट सेवा दिन शुरु
मुगु जिल्लाको कार्मारोङ गाउँपालिकाले आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निमार्ण सम्पन्न गरेको छ । गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्मामाण सम्पन्नपछि शनिबारबाट नयाँ प्रशासनिक भवनबाट सेवा दिन शुरु...