मुख्य समाचार51 years ago
भागरथी प्रकरणमा गाउँकै एक छिमेकी किशोर पक्राउ
भागरथी भट्टको बलात्कारपछि हत्याप्रकरणमा गाउँकै एक छिमेकीकिशोरलाई पक्राउ परेका छन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश...