कर्णाली51 years ago
सुत्केरी व्यथा लागेको १४ घण्टापछि गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
हुम्लाकी एक सुत्केरीको व्यथा लागेको १४ घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ४ दुल्ली गाउँकी २१ वर्षीया विन्दु थापालाई...