गण्डकी51 years ago
पहिलोपल्ट महिला प्रहरी इन्चार्जले वडा कार्यालय सम्हाल्दै
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाउनुभएको छ । केही दिनअघि मात्र जिम्मेवारी सम्हाल्नुभएका...