मुख्य समाचार51 years ago
असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र...