कर्णाली51 years ago
प्रचारप्रसारको पर्खाइमा हिमालको छानो ‘रल्लिङ्ग गुम्बा’
‘हुम्ला’ आफैमा संस्कृति र प्रकृतिको संगमस्थल हो । यसलाई प्रमाणित गर्ने गराउने अनेकौं प्रकारका उदाहरणमध्ये एक हो “रल्लिङ्ग गुम्बा”। नेपालको उच्चस्थानमा रहेको सदरमुकाम सिमकोटको पूर्वोउत्तरी काखमा...