समाचार51 years ago
प्रतिनिधिसभा विघटनविरुद्धको रीट निवेदन आज सुनुवाइ
प्रतिनिधिसभा विघटनविरुद्धको रीटको सर्वोच्च अदालतमा मंगलबार (आज) पनि सुनुवाइ जारी रहने छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रीट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार...