लुम्बिनी51 years ago
जनचाहनानुरुप काम नगर्दा प्रतिनिधिसभा विघटन गरेको आरोप
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार...