मुख्य समाचार51 years ago
प्रतिनिधिसभा विघटन विरुद्धको रिट आज सुनुवाइ हुँदै
प्रतिनिधिसभा विघटन बदरको मागसहित परेका रिटउपर बुधबार सुनुवाइ हुँदै छ । बुधबारको सुनुवाइमा मुख्य दुई चासो छ– पहिलो, कानुन व्यवसायीहरूको मागअनुसार बृहत् पूर्ण इजलासमा लगिन्छ कि लगिँदैन ।...