कर्णाली51 years ago
झण्डै १० महिनापछि हुम्लाका विद्यालय पुनः सञ्चालनमा
हुम्लाका तीन गाउँपालिकाका विहिबारदेखि विद्यालयमा पठनपाठन पुनःसुञ्चालन भएका छन् । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द रहेका हुम्लाका तीन गाउँपालिकाका ७७ विद्यालय विहिबारदेखि सञ्चालनमा आएका...