मुख्य समाचार51 years ago
विद्युतको माग गर्दै स्थानीयहरु आन्दोलनमा
ग्रामीण विद्युतीकरणको माग गर्दै शैल्यशिखर नगरपालिकाको बगौरामा स्थानीयहरुले आन्दोलन गरेका छन् । चमेलिया जलविद्युत् आयोजना रहेकै स्थानीय तहका जनता अन्धकारमा बस्न बाध्य भएकाले स्थानीयहरु अन्दोलनमा उत्रिएको...