प्रदेश १51 years ago
विराटनगर महानगरद्वारा अत्यावश्यकबाहेक सेवा रोक्ने निर्णय
विराटनगर-विराटनगर महानगरपालिका क्षेत्रभित्र स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाइ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा फैलन सक्ने सम्भावना देखिएको भन्दै महानगरले सामाजिक दूरी...