गण्डकी51 years ago
आपराधिक क्रियाकलाप बढ्दै, जिल्लामा शान्ति सुरक्षाको चुनौती
गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् ।...