कर्णाली51 years ago
दलित विद्याथीलाई उच्च शिक्षाका लागि छात्रवृत्ती
कर्णाली प्रदेश सरकार, सामाजिका विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८मा हुम्ला जिल्लाबाट उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीहरूका लागि आठ कोटा छात्रवृत्ती उपलब्ध गराउने भएको छ ।...