बागमती51 years ago
श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन नियमावली-२०७७ पारित
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौं नगरसभाले श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन नियमावली — २०७७’ सर्वसम्मतिले पारित गरेको छ । श्वासप्रश्वास पुनःस्थापना केन्द्रले...