कर्णाली51 years ago
विद्यालयहरूमा ट्राफिक सचेतना कार्यक्रम शुरु
पटक पटक साना ठूला दुर्घटनाले गर्दा दर्जनौंको ज्यान लिन थालेपछि ट्राफिक प्रहरी हुम्लाले सदरमुकाम सिमकोट क्षेत्रमा विद्यालयहरूमा “विद्यालय सम्पर्क कार्यक्रम”को नाममा ट्राफिक सचेतनाका कार्यक्रम शुरु गरेको...