बागमती51 years ago
आमाबुबाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।...